FLASH NEWS
  • Headline

    नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेश ३ को अध्यक्षमा खनाल

    अर्जुन अविरल । चितवन  नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश नं. ३ को अध्यक्षमा किरण कुमार खनाल विजयी भएका छन् । अधिवेशनमा अध्यक्ष र सहसचिव बाहेक अरू पद निर्विरोध चयन भएका थिए । अध्यक्ष पदमा किरणकुमार खनाल र पुष्पराज पौडेलको उम्मेदवारी परेकोमा खनाल विजयी भएका हुन् । त्यस्तै सहसचिवमा महेश रेग्मी र किशोर पौडेलको उम्मेदवारी परेकोमा महेश रेग्मी विजयी भएका छन् । प्रथम उपाध्यक्षमा तुलसी अधिकारी (धादिङ), द्वितीय उपाध्यक्षमा रमेश ढुङ्गेल (रामेछाप), सचिवमा विश्वराम…

  • Headline

    सुनवलमा भएका सवारी दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु , मोटरसाइकल जलेर नष्ट

    रामकुमार श्रेष्ठ नवलपरासी (सुनवल), २३ मंसिर । पश्चिम नवलपरासीको सुनवलमा आइतबार विहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । विहान सवा नौं बजे तिर सुनवल ४ बाह्रघरे स्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा पूर्वबाट पशिचमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको ग १५ प ३४९२ नमबरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक…

  • खेलकुद

    नवलपुरबाट दुई सय ४५ जना खेलाडी छनौट

    नवलपुर । जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा भएको खेलाडी छनौट प्रतियोगिताबाट विभिन्न विधामा दुई सय ४५ जना खेलाडी छनौट भएका छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि चलेको जिल्ला स्तरको खेलाडी छनौट प्रतियोगिता मंसिर १६ देखि २१ गतेसम्म भएको थियो ।जिल्लाबाट छनौट भएका खेलाडीहरु गण्डकी प्रदेश स्तरको माघको अन्तिम साता हुने प्रदेश छनौट प्रतियोगितामा सहभागी हुने छन् । उक्त प्रतियोगिताबाट छनौट भए मात्र राष्ट्रिय स्तरको खेलमा सहभागी हुन पाउने छन् । जिल्ला खेलकुद विकास…

समाचार