कावासोतीमा कमलादेवी बमले छातीमा जमरा उमार्दै

0 96







नवलपरासी, २४ असोज ।
नवलपरासीको कावासोतीमा कमलादेवी बमले छातीमा जमरा उमार्ने भएकी छिन् । उनले आज नवदुर्गाको पहिलो दिन कावासोती नगरपालिका २ देवी चोकमा रहेका दुर्गा मन्दिरमा औपचारिक कार्यक्रमको आयोजना गरी जमरा लगाएकी छिन् ।
कार्यक्रमको कावासोती नगरपालिकाका नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले उद्घाटन गरेका थिए ।
उनले नौं दिनसम्म व्रत बसेर नवदुर्गाको प्रसादको रुपमा जमरा उमर्न लागेको बताएकी छिन् ।

You might also like
Loading...