आजको राशीफल २०७५ असोज २६ गते

0

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)




नया कार्ययोजना बनाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । पढाई लेखाईमा बिशेष चासो बढ्नेछ ।

 

वृष (इ उ ए ओ वा वी वु वे वो)


व्यापारमा गरिएको लगानिबाट भनेजस्तो लाभ हुनेछ । प्राबिधिक शिक्षामा सफलता हात लाग्नेछ ।

 

मिथुन (का कि कु घ ङ छ के को हा)

समाजमा सानो काम गरि नाम कमाउन सकिनेछ ।मनमा खिन्नता पैदा हुनेछ ।

 

कर्कट (ही हु हे हो डा डि डु डे डो)

न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना समस्याहरु हल भएर जानेछन् ।

 

 

सिंह (मा मि मू मे मो टा टी टु टे)

स्वास्थ्य सबल रहने हुनाले राम्रा तथा उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिनेछ ।

 

कन्या (टो प पी पु ष ण ठ पे मो)

माया प्रेममा नजिक भई मनका कुरा साटासाट गर्न सकिने छ । व्यावसाय फस्टाउँनेछ।

 

तुला (र री रु रे रो ता ती तू ते)

प्रतिष्ठाको लडाई जितिनेछ ।अध्ययन गरेर मात्र काममा हात हाल्नु होला ।

 

वृश्चिक (तो ना नी नू ने नो या यि यु)

बाधा अवरोधहरु स्वत हटेर जानेछन् । व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ ।

 

धनु (य यो भा भी भू ध फा ढ भे)

प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । परिवार बाट गरेको काममा उल्लेख्य सहयोग पाईनेछ ।

 

मकर (जो जा जी खी खू खे खो गा गी) 

रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ । भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।

 

कुम्भ (गू गे गो सा सी सु से सो द)

घरजग्गा बिक्रिबाट सन्तोषजनक नाफा कमाउँन सकिनेछ । आफन्त सँग छुट्टिएर यात्राको तय हुनेछ

 

मीन (दि दू थ भ ञ दे दो चा ची)

आधुनिक कृषि प्रणालि तथा पशुपालन व्यावसायमा लगानि गर्न सके आम्दानि बढाउँन सकिनेछ ।




सम्बन्धित
Loading...