बोक्सी भन्दै महिलालाई मलमूत खुवाउने प्रयास

0 35







८ कात्तिक, सप्तरी । सप्तरी प्रहरीले एक महिलालाई बोक्सी भन्दै मलमूत खुवाउन खोज्ने एक महिला पक्राउ परेकी छन् ।

४० बर्षीया महिलालाई मलमूत्र खुवाउन खोज्ने तिरहुत गाउँपालिका २ की २२ बर्षीया सुनिता रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुनिताबिरुद्व भेदभाव तथा अन्य अपराधजन्य व्यवहारमा उजुरी दर्ता गरिएको छ ।

You might also like
Loading...