आजको राशिफल २०७५ कार्तिक १७ गते

0

तपाईलाइ स्वागत छ




ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन

ज्योतिषी पं.लक्ष्मण सुवेदी



मो.९८५५०४६६५८

मेष
लगनशिल भई गरेका काम सफल हुनेछन् । आयात निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।
वृष
लेनदेन कारोवारमा सुधार आउनेछ । काममा हेलचक्रयाई नगरी समयमा सम्पन्न गर्ने प्रयत्न गर्नुहोला ।
मिथुन
दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।काम गर्दा असह महशुस हुनेछ ।
कर्कट
प्रयत्न पूर्वक गरेमा काममा सफलता मिल्नेछ । समयमा सचेत हुनु आवस्यक देखिन्छ ।
सिंह
आर्थिक कारोवार गर्दा होशियार रहनु होला । साथी भाईको भर परेर काम गर्दा धोका हुनेछ ।
कन्या
महत्वकाँक्षी योजनामा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ ।
तुला
शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । सभा सम्मेलन तथा भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ ।
वृश्चिक
भाग्य भन्दा कर्ममा जोड दिनु होला । साना तिना समस्यामा नअल्झि काम गर्नु होला ।
धनु
व्यापार व्यवसायबाट आम्दानी हुनेछ । अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ ।
मकर
दैनिक काम काजमा अवरोध आउने देखिन्छ । अरुको वोझले थिच्नेछ ।
कुम्भ
आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।
मीन
आम्दानी भन्दा नोक्सान बढि होला । चोटपटको भय देखिन्छ जोखिम पूर्ण यात्रा नगर्नु होला ।



सम्बन्धित
Loading...