सवारी दुर्घटनामा दुर्घटनामा ११ जना घाइते

नवलपरासी, १९ कात्तिक
नवलपरासीको गैडाकोट ९ थुम्सीमा सोमवार विहान भएको सवारी दुर्घटनामा परि ११ जना घाईते भएका छन । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
विहान पाँच बजेको समयमा रोकि राखेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाण्डौबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्किदा दुर्घटना भएको हो ।
घाइते मध्ये नवलपरासी सुस्ता गाउँपालिका बस्ने ४० वर्षीय राम किसन चमार र बर्दघाट नगरपालिका तीन बस्ने ३२ वर्षीय दीलिप चौधरीको अवस्था चिन्ताजनक रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *