२ तले घरमा अागलागी, निभाउने प्रयास जारी

0

नवलपुर, २० कात्तिक ।




नवलपुरकाे मध्यविन्दु नगरपालिका ३ को कोल्हुवामा आगलागि भएको छ । मध्यविन्दु नगरपालिकाको कोल्हुवा चोकमा रहेको भेषराज न्यौपानेको दुइ तले घरमा आगलागि भएको हो ।




पेट्रोलको कारणले आगलागि भएको हुन सक्ने आशंका गरिएको छ ।
कावासोती नगरपालिकाको दमकल, प्रहरी र स्थानीय को सहयोगमा आगो निभाउने क्रम जारी रहेको प्रहरी चौकी कोल्हुवाका इन्चार्ज हरि बहादुर रानाले बताउनुभएको छ ।




सम्बन्धित
Loading...