आजको राशिफल २०७५ कार्तिक २७ गते

4




तपाईलाइ स्वागत छ

ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन



ज्योतिषी पं.लक्ष्मण सुवेदी

मो.९८५५०४६६५८
२०७५ कार्तिक २७गते
मेष
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।
वृष
सामाजिक दायित्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
मिथुन
सोचेको उपलब्धि तत्काल नपाइएला। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्।
कर्कट
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।तर व्यावसायिक यात्राको योग छ।
सिंह
विवादबाट सजग रहनुहोला। प्रेम र मित्रताको बन्धन कसिनेछ।
कन्या
हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ।। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।
तुला
सेवामूलक कामबाट फाइदा हुनेछ।दाजुभाइमा आत्मीयता बढ्नेछ ।
वृश्चिक
उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। अभिव्यक्ति कलामा निखारता आउनेछ।
धनु
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ।
मकर
विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ।
कुम्भ
अचल सम्पत्ति उपयोग गर्नुपर्ने हुन सक्छ।ठूलो अावश्यकता पूरा गर्न ऋण लिनुपर्ने हुन सक्छ।
मीन
सामाजिक जिम्मेवारी प्राप्त हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।



सम्बन्धित
Loading...