गैडाकोटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

0

कमल कुवँर




नवलपरासी, २८ कात्तिक ।

नवलपरासीको गैडाकोटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका ९ थुम्सीमा पूर्वबाट पश्चिम आउँदै गरेको बा ९० प १३८६ नम्बरको बसको ठक्करबाट थुम्सीका ४५ बर्षीय सानु थापाको मृत्यु भएको हो ।
मंगलबार सांझ ठक्करबाट गम्भीर घाइते भएका थापाको राति उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।







सम्बन्धित
Loading...