सहकारीको अन्तरक्रिया

रवि पाण्डे
बर्दघाट, २९ कात्तिक ।

माकर बहुमुखी सहकारी संस्था लिमिटेड बर्दघाट ४ ले सहकारी बिशिष्टीकृत ब्यवसाय बारे अन्तक्रिया गरेको छ ।
विहीवार भएका अन्तरक्रियामा सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष शिवलाल कण्डेलको अध्यक्षता रवि पाण्डेको संचालन रहेको कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पति अधिकारी बर्दघाट नगरपालिका वड नम्बर ४ का वडाध्यक्ष तथा नगर प्रबक्ता रविन्द्र बिक्रम हमाल, चन्द्रोदय बहुउदेश्शीयका पुर्ण प्रसाद तिमिल्सिना सहकारीकर्र्मीहरु राजु खनाल, सुर्यनाथ अधिकारी, पूर्णचन्द्र घिमिरे लगायतले धारणा राखेका थिए ।
अन्तरक्रियाबाट सहकारीका समस्या र समाधानका बिषयमा सहकारीबीच निरन्तर संवाद गर्ने समेत निर्णय गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *