७ बर्षीया बालिका बलात्कार गर्ने ५३ बर्षीया माेक्तान पक्राउ

0


कावासाेती । ७ बर्षीया बालिका बलात्कार गरि फरार एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासाेती ३ निवासी ५३ बर्षीय माेक्तान माईला भन्ने साेमबहादुर तामाङ्गलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनलाई गैडाकाेटबाट प्रहरीले पक्राउ गरेकाे हाे ।
तामाङ्ग करिब १ महिना अगाडिबाट फरार थिए ।







सम्बन्धित
Loading...