कावासोती तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लि.को आज दशौँ साधारण सभा

शोभा जि.सी.

कावासोती ७ मंसिर

कावासोती तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लि.को आज दशौँ साधारण सभा भएको छ। लेखनाथ बस्यालको अध्यक्षतामा भएको साधारण सभाको कृषि विकास बैकका प्रमुख तारा कडेलले उद्घाटन गर्नु भएको थियो ।

त्यस्तै गरी साधारण सभामा कृषि सामाग्री कम्पनी उपशाखा कावासोतीका प्रमुख रेवती रमण लम्साल, कावासोती नगरपालिका वडा नं. २ अध्यक्ष खेम प्रसाद काफ्ले , कावासोती नगरपालीका वडा नं.१०का टेक नारायण महत्तो र हुप्सेकोट ३ का कृषक यमन वहादुर रजालीले शुभकामना मन्व्य राख्नु भएको थियो।

आर्थिक वर्ष २०७४।७५को ७६लाख८४ हजार ६सय ५५ बराबारको आय व्यय प्रस्तुत गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *