आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नवलपुरमा खेलाडी छनौट हुने

नवलपुर, ११ मंसिर ।

माघको दोस्रो सातातिर बाँकेमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नवलपुरमा आइतबारदेखि खेलाडी छनौट हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीका अनुसार फुटबल, भलिबल, क्रिकेट, कबर्डी, खोखो, कराँते, टाइगन्टु, आइटिएफ, एथ्लेक्टिक्स, ब्याडमिन्टेन, डेबलटेनिस, बक्सिङ्ग, कुस्ती, कुसो लगायतका प्रतियोगिताहरुमा नवलपुरमा खेलाडी छनौट गरिने छ ।
नवलपुरबाट २ सय १० जना खेलाडी छनौट गरिने समेत केसीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *