आजको राशिफल २०७५ साल मङ्सिर २२ गते

38







तपाईलाइ स्वागत छ आजको राशिफलमा

लेखक: ज्योतिषी पं.लक्ष्मण सुवेदी
ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन
मो.९८५५०४६६५८
२०७५ साल मङ्सिर २२ गते
मेष
अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। वादविवादले समस्या निम्त्याउन सक्छ
वृष
मिहिनेतले फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ।
मिथुन
उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ।
कर्कट
रमाइलो यात्रा हुन सक्छ। परिवारजनको साथले आत्मबल प्राप्त हुनेछ।
सिंह
बल तथा बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
कन्या
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
तुला
अध्ययनमा पनि कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ।
वृश्चिक
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।
धनु
प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।
मकर
व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
कुम्भ
अध्ययनमा त्यति समय दिन नसकिएला। ईर्ष्या गर्नेहरूले पनि बिनाकारण सताउन सक्छन्।
मीन
महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ।

You might also like
Loading...