जनमत संग्रह गरेरै भएपनि हिन्दु राष्ट्र बनाउनु पर्छः डा. शशांक

43







चितवन। नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले अाफू हिन्दु राष्ट्रकाे पक्षमा रहेकाे बताएका छन् ।
उनले जनमत संग्रह मार्फत भए पनि देशलाई हिुन्दूराष्ट्र बनाउनुपर्नेमा जाेड दिए ।
चितवनकाे भरतपुर गणेशधाम निर्माणार्थ आयोजित वृहत धनधान्याचल महायज्ञमा सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले यस्ताे बताएका हुन् ।
आफु हिन्दुराष्ट्र हुनुपर्छ भन्ने पक्षमा रहेपनि , जनताको मत बमोजिम जनमत संग्रह गराएर घोषणा गरिनुपर्ने बताए ।

You might also like
Loading...