माघे सक्रान्ति स्नान नवलपरासीकाे त्रिवेणी, पाल्पाकाे रिडी लगायतका फाेटाे फिचर


नवलपरासीकाे त्रिवेणी, नवलपरासी, तनहु र चितवनकाे संगम देवघाट, स्याङ्जा, पाल्पा र गुल्मीकाे संगम स्थल रिडि रूरू लगायतकाे विभिन्न धार्मिक महत्वका नदी किनारमा अाज विहानैदेखि भक्तजनहरूले स्नान गरेका छन् ।




माघे/मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरूल खाई मनाइन्छ।

तस्वीर प्रेमचन्द राैनियार



 

रिडी क्षेत्र




सम्बन्धित
Loading...