नवलपुर महाेत्सवमा साहित्यकार साेती सम्मानित


कावासाेतीमा जारी नवलपुर महाेत्सवकाे अाठाैं दिनमा स्रष्टा सम्मान कार्यक्रम राखिएकाे थियाे । नवलपुर क्षेत्रमा रहेर साहित्यकाे सेवा गरिरहेका कवि दिपक साेतीलाई नगद राशी सहित दाेसल्ला अाेढाएर सम्मान गरिएकाे छ ।




माघ १७ देखि २७ गतेसम्म सञ्चालित महाेत्सवकाे अाज अाठाैं दिनकाे प्रमुख अतिथि पूर्व सांसद मझिलाल थारू थनेत हुनुहुन्थ्याे ।

नवलपुर उद्याेग वाणिज्य संघ, का अध्यक्ष डासुराज पाेख्रेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अाज चर्चित गायक राम जी खाँड, गायिका दिक्षा सुनारकाे दमदार प्रस्तुति रहेकाे थियाे ।




साथै नवलपुर डान्स अाईडलकाे नृत्यहरू, दाेहाेरी गीत प्रतियाेगिताकाे सेमि फाईनल समेत भएकाे थियाे ।




सम्बन्धित
Loading...