क्रान्तिकारी पत्रकार महासंघका पाण्डे पत्रकार महासंघ नवलपरासीको कोषाध्यक्षमा निर्वाचित

93







नवलपरासी, ३ फाल्गुन ।
क्रान्तिकारी पत्रकार महासंघका रवि पाण्डे नेपाल पत्रकार महासंघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमको कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
नवलपरासी दुई जिल्लामा विभाजन भएपछि शुक्रबार परासीमा सकिएको रिक्तपदको निर्वाचनबाट रवि पाण्डे कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।
नवलपरासीमा रहेका पत्रकारहरुको संगठनबीच भएको सहमति अनुसार रिक्त पदहरु सबैमा सर्वसम्मत निर्वाचित गरिएको हो ।
पाण्डे स्थानीय पत्र साप्ताहिकमा कार्यरत छन् ।

You might also like
Loading...