गण्डक नहरमा बेवारिसे शव फेला

41







पूर्वी नवलपरासीको विनयी त्रिबेणी ७ गण्डक नहरको किनारमा बेवारिशे शव फेला परेको छ ।
नाम, थर र वतन नखुलेको ब्यक्तिको शव आज विहान फेला परेको त्रिबेणी प्रहरीले जानकारी दिएको छ ।
विनयी त्रिबेणी ७ रानिनगर स्थित गण्डक नहरको किनारमा रहेको प्रतिक्षालयमा जुटको बोरा ओछ्याएर जुटकै बोरा ओढेर सुतेको अवस्थामा मंगलबार विहान शव फेला परेको प्रहरीले बताएको छ ।
शवलाई पोष्र्टमार्टमका लागी पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

You might also like
Loading...