ललितपुरबाट १० हजारले एसइइ दिँदै


विष्णु विकिरण




जिल्ला शिक्षा कार्यालय ललितपुरले चैत्र १० गतेबाट सुरु हुने एसइइ परीक्षार्थी ललितपुरमा ९ हजार ९ सय ३४ जना रहेको जनाएको छ।जिल्ला विकास तथा समन्वय इकाई ललितपुरका सुचना अधिकृत शान्तिराम पौडेलका अनुसार यसपालि नियमित तर्फ ९ हजार ८ सय २७ ,प्राविधिक तर्फ ८७ र ग्रेडवृद्धितर्फ २१ परीक्षार्थी एस इइ परीक्षामा सहभागि छन्।

७५ सामुदायिक विद्यालय र २१३ संस्थागत विद्यालयका परीक्षार्थीले यसपालि ३३ परीक्षा केन्द्रबाट परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ ललितपुर प्रमुख (जिशिअ) गुणराज पोखरेलले जानकारी दिए।







सम्बन्धित
Loading...