बर्दघाटमा करेन्ट लागेर मृत्यु

75







बर्दघाट, ५ चैत्र ।
नवलपरासीको बर्दघाटमा एक जना महिलाको करेन्ट लागेर निधन भएको छ ।
मंगलबार दिउँसो आफ्नै घरमा विजुलीको प्लक चलाउने क्रमममा करेन्ट लागेर बर्दघाट नगरपालिका १३ मझौनीका ३५ बर्षीया संगिता कहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले जनाएको छ ।

You might also like
Loading...