दाउन्नेमा बस पल्टदा ६ जना घाइते

144







कावासोती । नेपालगञ्जबाट नारायणगढका लागि छुटेको बस नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी २ दाउन्नेको विश्वकर्मा मन्दिर नजिकै ना ६ ख ६८५९ नम्बरको बस आफै अनियन्त्रित भई पल्टदा बसमा सवार ६ जना घाइते भएका हुन् ।
घाइतेहरुको दुम्किबासको दुम्किबास पोलिकिल्निकमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

You might also like
Loading...