नवलपुरबाट विप्लवका कार्यकर्ता पक्राउ

110







नवलपरासी, ११ चैत्र ।
विप्लव नेतृत्वको नेकपाका जिल्ला कार्यकर्ता धनबहादुर मर्दिनियालाई प्रहरीले सोमबार राति उनकै घरबाट नियन्त्रणमा लिएको छ ।
स्थानीय बासिन्दाका अनुसार उनलाई घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कावासोती नवलपुरमा राखेको छ ।
मर्दनिया नेकपाका जिल्ला सदस्य हुन् । प्रहरीले नवलपुरमा विप्लव गतिविधिलाई शुक्ष्म रुपमा निगरानी राखेको भनेकै दिन प्रहरीले उनलाई नियन्यत्रणमा लिएको हो ।

नवलपुरमा विप्लव गतिविधिमाथि सुक्ष्म निगरानी

You might also like
Loading...