विप्लवले फेरि गरे नेपाल बन्द लगायत प्रतिरोधका कार्यक्रम घोषणा (विज्ञप्तिसहित)


काठमाडौं, चैत ११ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमन गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारविरुद्ध आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।




सरकारले फासिवादी दमन शुरू गरेको भन्दै विप्लव समूहले चैत १३ गतेदेखि २४ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लवको नामबाट सोमबार जारी प्रेस विज्ञप्तिमा आफ्ना नेता कार्यकर्तालाई तत्काल गर्न माग गरिएको छ । आफूले आह्वान गरेको बन्द सफल पार्दै सरकारविरुद्ध प्रतिकारमा उत्रन सबैलाई आह्वान गरिएको छ


। हेर्नुस् विज्ञप्ति-




सम्बन्धित
Loading...