देजमो कञ्चनपुर जिल्लाको भेला सम्पन्न

53







कञ्चनपुर । देशभक्तजन गणतान्त्रिक मोर्चा नेपालको भेला सम्पन् भएको छ । भेलाले 17 सदस्स कमिटि चयन गरिएको छ । संयोजकमा बिष्णु राम दमाई सदस्य चन्दलाल चौधरी ,उमेश चौधरी ,संकर बिक, मदन बिष्ट , सन्देस पाण्डे , भोज राज भण्डारी , भिम चन्द , सुरज मल्ल , राम बहादुर चौधरी ,दिपक महरा ,सिद्ध राज भट्ट ,भुवन शिह धामी ,दल बहादुर ठकुल्ला लगायत रहेका छन ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम ईन्चार्ज चन्द्र हरी सुवेदी अटल अतिथि देजमो सु प संयोजक राम बहादुर केसी , नेकपा क्रान्तिकारी माओवादी कञ्चनपुर ईन्चार्ज क्षितिज , कञ्चनपुर सेक्रेटरी हरि सुवेदी अखिल क्रान्तिकारी केन्द्रिय कमिटि सचिव राम बहादुर महरा लगायत का नेता कार्यक्रताको उपस्थिति रहेको थियो ।

देशमा राष्टियताको बिषय गम्विर भएकोले अव देशभक्त मोर्चा मा गोलबन्द हुदै राष्टियताको पक्षमा एक हुनु पर्ने प्रमुख अतिथि चन्द्र हरी सुवेदीले बताउनुभयो ।

You might also like
Loading...