अछाममा गाेली चल्यो, विप्लव नेकपाका चार नेता गिरफ्तार


अछाम । प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच अछाममा झडप भएको छ । विप्लव नेकपा निकट सञ्चारमाध्यमले प्रहरीले गोली प्रहार गरी पार्टीका चारजना नेतालाई गिरफ्तार गरेको जनाएको छ ।




अछामको रामारोशन गाउँपालिका बोटोलासेनमा प्रहरीले अपरेसनका क्रममा गोली प्रहार गरी नेकपाका नेताहरू सुरेश रावत, सुरेश सावत, भूमिका सावत र कमानसिंह सावतलाई गिरफ्तार गरेको उल्लेख गरेको छ । यस बारेमा विस्तृत विवरण अाउन बाँकी छ।




सम्बन्धित
Loading...