गणपति माइक्रोफाइनान्स शाखा शिवराजमा


राम अवतार चौधरी




कपिलवस्तु, १९ चैत्र ।
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शाखा खरेन्द्रपुरमा खुलेको छ । कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा शाखाको उद्घाटन गरिएको हो ।
केन्द्रीय कार्यालय तनहूँको शुक्लागण्डकी–३, दुलेगौँडा स्थित रहेको नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजतपत्र संस्थाले देशको विभिन्न जिल्लामा गरि हालसम्म २८ वटा शाखा विस्तार गरि गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।
शिवराज नगरपालिका–३ का वडा अध्यक्ष टेकलाल सापकोटाले गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको रिबन काटेर समुद्धघाटन गर्दै समुदायमा विभिन्न झोले संस्थाहरु आएकोले त्यसबाट सचेत रहि संस्थाका नीति नियम र कर्मचारीहरु व्यबहार बुझेर मात्र आबद्द हुन् आग्राह गर्दै सो संस्था आफ्नै कार्य क्षेत्रामा रहेका जानकरी गराउँदै सामुदायको मन जितेर कार्य गर्नुका साथ आउँदै गरेको नयाँ बर्ष २०७६ सालको शुभकामना र सफताको कामना समेत सापकोटाले व्यक्त गरेका थिए ।
विपन्न निम्न आय गरिब परिवारलाई लघु व्यवसाय सञ्चालन गर्न गुणस्तरीय सेवा प्रदान गर्ने साथै अन्य व्यवसायिक सीपमुलक तालिम गराई शुलभ व्यजदरमा आवश्यक ऋण उपलब्ध गराउन सक्निे र स्थानिय सदस्यहरु, भद्रभलादमी लगायतको सहभागिता रहेको उक्त संस्थाका शाखा प्रबन्धक मुकेश चौधरीले बताए ।




सम्बन्धित
Loading...