विश्व इतिहासमै ‘ब्ल्याक होल’को पहिलो तस्बीर, ब्ल्याक होलको वरीपरी आगोको ज्वाला देखियो

119







एजेन्सी । बैज्ञनिकहरुले पहिलो पटक ‘ब्लायक होल’को तस्बीर खिच्न सफल भएका छन् । विश्व ईतिहासमै बैज्ञनिकहरुको यो सबैभन्दा ठुलो सफलता हो ।

पृथ्वीभन्दा ३० लाख गुणा ठूलो रहेको यो ब्ल्याक होल आकाशगंगामा रहेको बैज्ञानिकहरुको भनाई छ । जुन ४० अर्ब किलोमिटर लामो भएको बताइएको छ । यो सौर्यमण्डलको आकार भन्दा पनि ठूलो हो । यो ब्ल्याक होलको नाम एम ८७ राखिएकाे छ । यो होल पृथ्वीभन्दा ५ करोड खर्ब किलोमिटर टाढा रहेको बैज्ञनिकहरुको भनाइ छ । तस्बीरमा ब्ल्याक होलको वरीपरी वृत्ताकार स्वरुपमा आगोको ज्वाला देखिएको छ ।

You might also like
Loading...