परासीमा लागु औषध सहित पक्राउ

50







परासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले परासीको रामग्राम नगरपालिका ५ बाइपास रोडमा दुई जनालाई लागू औषध सहित पक्राउ गरेको छ ।
प्रहरीले भैरहवाबाट परासी आउँदै गरेको लु १ ख ८७३७ नम्बरको ट्रक चालक नवलपरासीको बर्दघाट १० बस्ने ३८ बर्षका लक्ष्मण चौधरी र सहचालक रुपन्देहीको सैनामैना ८ बस्ने बर्ष २१ का सन्तोष सुनारलाई पक्राउ गरेको हो ।

You might also like
Loading...