कावासोतीमा भेटिएको शंकास्पद वस्तु सेनाले यसरी जलायो (भिडियो सहित)

78







अर्जुन अविरल
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ इन्द्र चोक निर भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले एक घण्टा लगाएर नष्ट गरेको छ ।

कावासोतीमा वम विस्फोट, ठाउँठाउँमा वम आतंक  को घटना बढेपछि सुरक्षा निकायले नवलपुरमा सक्रियता बढाएको छ ।
मुख बानेर राखेको चामलको बोरालाई शंकास्पद वस्तुको रुपमा आशंका गरेपछि नेपाली सेनाको बम डिस्फोजल टोलीले आलो लगाएर उक्त शंकास्पद वस्तुलाई नष्ट गरेको हो ।

सोही स्थानमा विहान शक्तिशाली विस्फोट भएको थियो ।

बम डिस्पोज गर्दा नेपाली सेनाका नायक घाइते

 

कावासोतीमा वम विस्फोट, ठाउँठाउँमा वम आतंक (भिडियो सहित)

You might also like
Loading...