गोर्खा ब्रुअरी अगाडि शव

110







नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोट अमरापुरीमा रहेको गोर्खा ब्रुअरी अगाडि एक जना पुरुषको शव फेला परेको छ ।
प्रहरीले अन्दानी ४०, ४२ बर्षका ती पुरुषको सनाखत हुन नसकेको जनाएको छ । प्रहरीले अहिले मुचुल्का उठाएर शव उठाउने तयारी गरेको छ ।
अत्याधिक मदिरा सेवन गरेर ह्दयघात भई मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

You might also like
Loading...