कावासाेतीमा हुरी सहित ठूलाे बर्षा


कावासाेती । कावासाेतीमा शुक्रबार विहानैदेखि हावाहुरीसँगै पानी परेकाे छ ।
माैशम पूर्वानुमान शाखाका अनुसार कावासाेती अासपास बेलाबेलामा ११ किलाेमिटर प्रतिघण्टाकाे दरले हावाहुरी समेत चलेकाे छ।
सतर्क रहन सबैमा अाग्रह गरिएकाे छ ।




शनिबारबाट भने कावासाेती अासपास माैसम सफा हुँदै जाने छ।

कावासाेती शुक्रबार बेलुकासम्म पानी पर्ने सम्भावना छ ।





सम्बन्धित
Loading...