प्रियंका कार्कीको ‘मलाई आमाले दिएको चौबन्दी चोली’गीतको भिडियो सार्वजनिक


काठमाडौं : अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको ‘मलाई आमाले दिएको चौबन्दी चोली’गीतको भिडियो सार्वजनिक भएको छ। स्मिता दाहालको स्वर रहेको गीतका शब्द दिनेश थपलियाका हुन्। बसन्त सापकोटाले संगीत संयोजन गरेको गीतमा संजीव बराइलीले संगीत छ।




कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन सुदीप बराल, सम्पादन सन्देश शाह, मिक्सिङ किशोर थापा र कलर संयोजन रेनिस फागोले गरेका हुन्।  गीतको निर्माण सरोज ओलीले गरेका हुन्।

 





सम्बन्धित
Loading...