चितवनमा पाँच रेक्टर स्केलको भूकम्प,केन्द्रबिन्दु धादिङ


चितवनमा भूकम्पको धक्का महशुस भएको छ । अपरान्ह २ बजेर ८ मिनेटमा धक्का महशुस भएको हो । धादिङको कुम्पुर आसपास केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । भुकम्पले सर्वसाधारण घरबाहिर निस्किएका थिए ।







सम्बन्धित
Loading...