भारतमा मत गणना शुरू, बीजेपी गठबन्धनको अग्रता

7

सात चरणमा सम्पन्न भएको भारतीय लोकसभा चुनावको मतगणना बिहीबार बिहानबाट शुरू भएको छ। मतगणनाको प्रारम्भिक नतिजा अनुसार भारतीय जनतापार्टी  (बीजेपी)को गठबन्धनले अग्रता लिएको छ।

मतगणना सुरू ४३ सिटमध्ये बीजेपी गठबन्धन २४ वटामा अघि रहेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ। भारतीय कंग्रेसको गठबन्धनले १४ सिट ल्याएर उसलाई पछ्याइरहेको छ। अरूले भने ५ सिटमा अग्रता लिएका छन्।

बिहान सवा आठ बजेदेखि भारतीय लोकसभा चुनावको मतगणना सुरू भएको थियो। अप्रिलदेखि सुरू भएको चुनाव आइतबार सकिएको थियो। चुनाव सकिए लगत्तै भारतीय मिडियाहरूले गरेको मत सर्वेक्षणले यसपालि पनि सत्तारूढ बीजेपीकै गठबन्धनले जित्ने देखाएका छन्।

You might also like
Loading...