रुपकै कारण चर्चा हुन्छ यी २० वर्षीय सुन्दरीको (फोटोफिचर)


एजेन्सी । विश्वमै सुन्दर अभिनेत्री भनेर चिनिने एरियल विन्टर को सौन्दर्य चर्चा विश्वभर हुने गरेको छ । उनको फिगर विषेश चर्चाको विषय हुने गर्छ ।




सामाजिक सञ्जालमा उनका केही तस्विर भाइरल बनेका छन् । सुन्दरी हुनुको साथै उनको आवाजको पनि प्रसंसा हुने गरेको छ ।




२० वर्षीय यी नायिकाले अभिनय गरेका प्रायः चलचित्रले दर्शकको मन जित्न सफल भएको छ । चलचित्र सफलता भएकाले पनि उनको व्यस्तता बढेको छ । हेरौं उनका केही आकर्षक तस्विर ।




सम्बन्धित
Loading...