कर्णालीका मुख्यमन्त्रीलाई लक्षित गरि वम विस्फाेट


कालिकाेट जिल्लामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरि बुधबार वम विस्फाेट गरिएकाेे छ ।




कालीकाेटकाे पचालझरना गाउपालिकाकाे विशेष गाउसभा उद्घाटन गर्न अाई पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द बहादुर शाहीलाई लक्षित गरी विस्फाेट भएकाे हाे । घटनाकाे पूर्ण विवरण आउन बाँकी छ। घटना विप्लप समूूहका गरेका आशंका गरिएकाे छ ।




कार्यक्रम स्थलभन्दा २०० मिटर पर दुईवटा बम बिष्फोट भएको थियो । बम विष्फोटमा मानवीय क्षति भएको छैन ।




सम्बन्धित
Loading...