बस र ट्रक ठक्कर खाँदा ६ जना घाईते


कावासाेती। नवलपरासीकाे कावासाेती थकाली चाेकमा बस र ट्रक एक अापसमा ठक्कर खाँदा ६ जना घाईते भएका छन्।
ना ६ ख १३३४ नम्बरकाे बस र लु २ ख २८४५ नम्बरकाे ट्रक ठक्कर खाँदा बसमा सवार ६ जना घाईते भएका हुन् ।
घाईतेहरूकाे कालीगण्डकी अस्पतालमा उपचार भएकाे छ।







सम्बन्धित
Loading...