गुलावी उमेरको संवाद कार्यक्रम कावासोतीमा

236

कावासोती, ८ असोज । सेतो धर्ती पुस्तकमा मदन पुरस्कार पाउन सफल आख्यानकार अमर न्यौपानेको पछिल्लो पुस्तक गुलावी उमेरको संवाद कार्यक्रम कावासोतीमा भएको छ ।
पानीको घाम, करोडौ कस्तुरी जस्ता प्रसिद्ध पुस्तकका लेखक न्यौपानले १३ देखि १९ बर्षका उमेर समूहलाई गुलाबी उमेरको संज्ञा दिएका छन् ।
यही उमेर समूहका युवा युवतीका कथाहरु समेटेर उपन्यास तयार पारिएको छ । यो पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको छ ।

You might also like
Loading...