ओमान टि–ट्वान्टी सिरिजः आयरल्याण्डसंग नेपाल पराजित


 




काठमाडौं, साउन २२–




ओमानमा जारी टि–ट्वान्टी सिरिज अन्तरगत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ । टेष्ट राष्ट्र आयरल्याण्डसंग नेपाल १३ रनले पराजित भएको हो ।

आयरल्याण्डले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपाल १३२ रन मात्रै बनाउन सक्यो । जित नजिक पुगि सकेको नेपालल मध्यक्रमका व्याट्सम्यान चल्न नसक्दा नेपालले ऐतिहासिक जित हासिल गर्न चुक्यो ।




सम्बन्धित
Loading...