आमिर खानकी छोरीका उत्तेजक तस्वीरले तहल्का


बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान बेला बेलामा विभिन्न हर्कतका कारण चर्चामा आउँछिन् । यतिबेला उनी फेरि एक पटक चर्चामा छिन् ।




‘मेडिया’ प्रोजेक्टमा काम गरिरहेकी इरा सामाजिक सञ्जाल र बलिउडका लोकप्रिय स्टार किड्समध्ये एक हुन् । उनले फेरि केही तस्वीर सार्वजनिक गरेकी छिन् ।





सम्बन्धित
Loading...