कालापानीबाट भारतीय सेना हटाउन देजमो गोरखाको माग

117




गोरखा । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, गोरखाले कालापानीबाट भारतीय सेना हटाउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी सम्मको ३८५ वर्ग किलोमिटर साथै सूस्ता, महेबपुर लगायत करबि ७१ ठाउँ सिमानाको भू–भाग भारतले मिचिेको भन्दै विरोध समेत जनाएको छ ।

देजमो गोरखाले दार्चुला जिल्लास्थित कालापानीमा ५७ बर्ष देखि भारतीय सेना बस्दै आएको र हटाउनुपर्ने भन्दै चारबुंदे माग समेत राखेको छ

You might also like
Loading...