डोजरको ठक्करवाट एकजनाको मृत्यु


दाङ,माघ २ । दाङमा डोजरको ठक्करवाट एकजनाको मृत्यु भएको छ ।
शान्तिनगर गाउँपालिका वडा नं. १ निवासी ६६ बर्षीय बोधिलाल थापाको मृत्यु भएको छ । बुधवार बेलुका ८ बजेतिर तुलसीपुर तर्फ आउँदै गरेको रा १ क ६१५ नम्वरको डोजरले पैदल हिडिरहेका थापालाई ठक्कर दिएको थियो ।
घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।
चालक नोखिराम बुढाथोकी र डोजर प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।







सम्बन्धित
Loading...