सभामुख बन्दै अग्निप्रसाद सापकोटा


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने भएको छ ।




पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सापकोटालाई सभामुख बनाउने सहमति गरेका हुन् । सापकोटा अध्यक्ष प्रचण्डका विश्वासपात्रको रुपमा चिनिन्छन् । अध्यक्षद्धयबीचको सहमतिअनुसार सभामुखमा सापकोटाको नाम आज अपरान्ह चार बजे बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने बुझिएको छ ।




सम्बन्धित
Loading...