नवलपुर महाेत्सव आजबाट

1,317

नवलपुरकाे कावासाेतीमा आजबाट छैंठाैं नवलपुर महाेत्सव शुरू हुँदैछ । महाेत्सवकाे उद्याेग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले गर्ने छन् । महाेत्सवकाे तयारी पूरा भएकाे र २ सय स्टल वुक भएकाे आयाेजक संस्था नवलपुर उद्याेग वाणिज्य संघ अध्यक्ष डासुराज पाेख्रेलले बताए।
कावासाेती ३ काे नमुना सदरमुकाम चाैरमा हुने महाेत्सव माघ १९ सम्म चल्ने छ।
महाेत्सवकाे उद्घाटनपूर्व आज विहान ११ बजे फलफूल चाेकबाट र्याली निकालीले आयाेजकले जनाएकाे छ ।

You might also like
Loading...