नवलपरासीको त्रिवेणी मेलामा चिसोले वृद्धको मृत्यु

699

  • प्रेमचन्द रौनियार –


नवलपरासी (त्रिवेणी) । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ त्रिवेणीमा लागेको माघे औंसी मेलामा आएका एक जना जेष्ठ नागरिक भक्तजनको चिसोले मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका २ अमानीगञ्ज बस्ने ६० बर्षीय विजयी ठेठरको चिसोले निधन भएको हो । उनको त्रिवेणी बसपार्कमा मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीषक मोहनप्रसाद पोख्रेलले बताए ।
मृतक ठठेरको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको छ ।

You might also like
Loading...