विप्लपका जिल्ला सदस्य क्रान्तिकारी माओवादीमा प्रवेश

305

परासी । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका – ४ निवासी मेगराज पाण्डे नेत्र क्रिमचन्द विप्लव नेतृत्वका नेकपा पार्टी परित्याग गरी नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् ।
शनिबार विज्ञप्ति जारी गरी उनी नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका हुन् ।
उनी नेकपाका जिल्ला सदस्य हुन् । उनले विप्लवबाट क्रान्ति सम्भव नभएकोले मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी पार्टीमा प्रवेश गरेको जनाएका छन् ।

 

You might also like
Loading...