क्वारेन्टाइनकाे बसाइँ: खाना घरबाटै


दिपकराज भट्ट / भागेशवर – भागेशवर गाउपालिकाकाे बगरकाेट क्वारेन्टाइनमा बसेकालाई खानाकाे समस्या आएकाे छ । हाल क्वारेन्टाइनमा चार जाना बसेका छन् । उनिहरु भन्छन आफुलाई खानाकाे समस्या आएकाे छ बिगत  दिन देखि उनिहरु क्वारेन्टाइनमा बसेका छन ।




उनिहरुलाई खाना बिहान राति खाना घरका सदस्यले ल्याएर आफुले खाने गरेकाे भिम शाकिले बताएका छन । त्यहाका हाेटलहरु बन्द भएकाले हाेटलबाट खाना खुवाउनु असम्भव भएकाे र तिनीहरुलाई रासन पानी दिनु सकिने गाउपालिका अध्यक्ष काैशिला भट्टले जानकारि दिनु भयाे ।
आफुलाई कसैले पनि दिनमा साेधपुछ समेत नगरेकाे समेत उनिहरुकाे गुनासाे रहेकाे छ ।
तर स्वास्थ शाखा प्रमुख मान बहादुर शाहु भन्छन उनिहरुकाे खानाकाे ब्यवस्थापन आईतबार मात्र गर्नु सकिने बताउछन ।




सम्बन्धित
Loading...