क्वारेन्टाइनमा बस्नेलाई ५० थान झुल प्रदान



बर्दघाट १५ चैत्र। बर्दघाट बजार विकास समितिले क्वारेन्टाईन ब्यवस्थापनका लागि ५० थान झुल प्रदान गरेको छ । बर्दघाट नगरपालिकाले कारोना भाइरस संक्रमणको आँशका गरिएकाहरुका लागि निर्माण गरेको क्वारेन्टाईनका लागि ५० थान झुल स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीलाई हस्तान्तरण गरेको समितिका कोषाध्यक्ष तारा प्रसाद गौतमले जानकारी दिए ।







सम्बन्धित
Loading...