दिनानु दिन उकाेलाे लागेकाे सुनको मूल्य आज कति ?

152




नेपाली बजारमा दिनानु दिन उकाेलाे लागेकाे सुनको मूल्य बढ्ने क्रममा बुधबारकै मूल्य कायम भएकाे छ ।

बुधबार तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बिहीबार छपावाल सुन छोलामा ९० हजार ६६५ रुपैयाँ रहेको छ ।

बिहीबार चाँदी भने तोलामा रु १० घटेको छ । बुधबार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार तोलामा ९३५ रुपैयाँमा कोरोबार भएको हो ।

You might also like
Loading...